खानेपानी मन्त्रीको आरोप– विद्युत् प्राधिकरणको गल्तीले बबरमहलमा पाइप फुट्यो
मेरोन्यूज
२०८१ माघ ३० गते १७:५९

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् । ‘विद्युत् प्राधिकरणको गल्तीले घटना भएको हो । लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको देखिन्छ । हामी र केयूकेएलसँग नसोधि काम गर्यो,’ उनले भने ।
मन्त्री यादवले पााइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताए ।
सम्बन्धित













रवि, बालेन र कुलमानबीच सहमति
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया