जिल्ला अदालत काठमाडौँ र भक्तपुरले सिमित सेवा मात्र प्रदान गर्ने
मेरोन्यूज
२०७८ वैशाख १५ गते १५:२२
काठमाडौँ । जिल्ला अदालत काठमाडौँ र भक्तपुरले वैशाख १६ गतेबाट सिमित सेवा मात्र प्रदान गर्ने भएका छन् ।
सरकारले बिहिबारबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको आवात जावातको समस्यालाई मध्ये नजर गर्दै अदालतले सिमित सेवा प्रदान गर्ने भएका हुन् ।
जिल्ला अदालत काठमाडौँ र भक्तपुरले सुचना जारी गर्दै कोराेनाको संक्रमण भढ्दै गएकाले स्थानीय प्रशासनबाट निषेधाज्ञा जारी भएकाले सेवा प्रवाहमा संकुचन ल्याउनु परेको जनाएको छ ।



सम्बन्धित
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया