नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८१ फागुन १ गते १३:०१

काठमाडौं। काठमाडौंको नागढुंगाबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा। प्र ०१(००२ ख ०५४२ नम्बरको बसमा सवार भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र २४ वर्षीय राहुल खडु सरकला सुनसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मानी र सरकलालाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया