त्रिशूलीमा मोटरसाइकल खस्दा एक जना बेपत्ता, दुर्घटनास्थलमा भेटियाे भारतीय सेनाको कार्ड
मेरोन्यूज
२०८१ फागुन २ गते १३:४३

काठमाडौं । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन्।
शुक्रबार इच्छाकामना गाउँपालिका-५ कालिखोला पुल नम्बर ३ मा बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन्।
प्रहरीका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी ) रहेको खुलेको छ ।
बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया