त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोजी गर्न गोताखोर परिचालन
मेरोन्यूज
२०८१ फागुन २ गते १४:२२

काठमाडौं । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ स्थित नं। ३ पुलबाट फागुन २ गते विहान मोटरसाईकल सहित त्रिशूली नदिमा हराएका व्यक्तिको खोजीकार्यको लागि गोताखोर परिचालन भएको छ ।
नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल आज विहान करीब ११ः४० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनाबारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भई खोजीकार्य गरिरहेको छ ।
सम्बन्धित















बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया