रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो
मेरोन्यूज
२०८१ फागुन ३ गते ७:२२

मस्को । रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ ।
यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’
यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन् । मानिसहरू भन्छन् कि यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधै रक्सीबाट टाढा रहेका थिए ।
एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया