ताप्लेजुङमा एक व्यक्तिको हत्या, संलग्न व्यक्ति पक्राउ
मेरोन्यूज
२०८१ फागुन ४ गते १७:४७

ताप्लेजुङ । ताप्लेजुङमा एक व्यक्तिको हत्या भएको छ। फक्ताङलुङ गाउँपालिका-४ खोपाताल बस्ने ५६ वर्षीय बिर्खबहादुर लाबुङको शनिबार साँझ हत्या भएको हो।
सोही ठाउँ बस्ने २१ वर्षीय सुवास लिम्बुले शनिबार साँझ कुटपिट गरी बिर्खबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
हत्या भएको खबर पाएपछि खटिएको टोलीले सुवालाई आइतबार बिहान पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ।
हत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया