महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा
मेरोन्यूज
२०८१ फागुन ५ गते १२:१२

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छन् ।
क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् ।
आजदेखि सुरू हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि उनी नेपाल आएकी हुन् ।
खेलमा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तान पनि सहभागी हुनेछन् ।
साम्बाले सोमबार साँझ हुने कीर्गिस्तानसँगको पहिलो खेल भने गुमाउने छिन् । आज उनी आराम गर्ने बताइएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया