नेपालमा चाँडै आउँदैछ सबैभन्दा बलियो स्मार्टफोन, अनर एक्स९सी ५जी
मेरोन्यूज
२०८१ फागुन ५ गते १५:१४

काठमाडाैं । अनर एक्स९बी ५जी को सफलतापछि सेलट्रोन नेपाल प्रा.लि.ले “नेपालकै सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९सी ५जी” बजारमा ल्याउने भएको छ ।
अनर एक्स९बी ५जी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएचको दीर्घकालीन ब्याट्री, ३६०-डिग्रीएण्टी-ड्रप सुरक्षा, १०८एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइनर दमदार परफर्मेन्स थियो । ६.७८ इञ्चको घुमाउरो आमोलिड डिस्प्ले, १२० एचजेड रिफ्रेशरेटर १२००-निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो।
अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी ५जी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया