हारबाट बच्यो म्यानचेस्टर युनाइटेड, कम्ब्याक गर्दै एभर्टनसँग बराबरी
मेरोन्यूज
२०८१ फागुन १० गते २०:३४

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन २-२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो हाफमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मानुएल उग्राटले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि बेटो र अबडोउलाय डोउकोउरले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि एभर्टनको २६ खेलमा ३१ अंक भएको छ र म्यानचेस्टर युनाइटेडको २६ खेलमा ३० अंक भएको छ ।
सम्बन्धित
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया