जागरण अभियान छाडेर किन काठमाडौं आए प्रचण्ड ?
मेरोन्यूज
२०८१ फागुन १४ गते १५:३०

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको तराई–मधेश जागरण अभियान छाडेर अकस्मात् काठमाडौं फर्किएका छन् ।
बुधबार उनी केही घण्टाका लागि मात्रै काठमाडौँ आइपुगेका हुन् । प्रचण्ड साँझ नै विराटनगर फर्किने बताइएको छ ।
अध्यक्ष प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अकस्मात् काठमाडौं आएको बताइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने सो कार्यक्रममा प्रचण्ड सहभागी हुने छन् ।
काठमाडौँमा रहँदा प्रचण्ड दिलबहादुर रम्तेल स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुनेछ्न्।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया