स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित (तस्बिरहरु)
मेनुका कार्की
२०८१ फागुन १८ गते १३:५१

काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् ।
सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले आइतबार काठमाडौंमा र्याली निकालेर विरोध प्रदर्शन हुन् ।
स्वर्गद्वारी गुठीको जग्गामा कायम मोही हक कार्यान्वयन हुनुपर्ने किसानहरुकाे माग छ ।
जमिनमाथिको द्वयत स्वामित्व अन्त्य हुनुपर्ने, सरकारसँग भएका सम्झौता २ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुहरुले प्रदर्शन गरेका छन् ।





सम्बन्धित
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया