च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा
मेरोन्यूज
२०८१ फागुन १९ गते ७:१५

काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको छ ।
समुह चरणका खेलहरु सकिएसँगै च्याम्पियन्स ट्रफीको सेमिफाइनलको समीकरण पुरा भएको हो ।
च्याम्पियन्स ट्रफीको समुह ए बाट भारत समुह विजेता र दक्षिण अफ्रिका उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा भारतको सामना अस्ट्रेलियाविरुद्ध हुने छ भने न्यूजील्याण्डको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ ।
पहिलो सेमिफाइनल खेल भारत र अस्ट्रेलियाबीच मंगलबार दुबईमा हुने छ भने दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुने छ ।
च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुने छन् ।
सम्बन्धित









कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया