वीर अस्पतालका पूर्व निर्देशक डा.सिंहको निधन
मेरोन्यूज
२०७८ वैशाख १७ गते १०:१८

काठमाडौं । वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ ।
वीर अस्पतालका पूर्व निर्देशक एवम् एमडिजिपी चिकित्सक डा. सिंहको बिहिबार साँझ ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको परिवारले जनाएको छ ।
७१ वर्षीय डा. सिंह लामो समयदेखि मल्टिपल माइलोमा (ब्लड क्यान्सर) का विरामी थिए ।
सम्बन्धित















नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया