नेप्सेको सीईओ बन्न १० जनाको आवेदन
मेरोन्यूज
२०८१ फागुन २५ गते १७:४८

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड ( नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ ।
आइतबार साँझ ५ बजेसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो ।
आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीको नारदकुमार लुइटेल, झापाका युवराज दाहाल, काभ्रेका प्रविण अधिकारी, झापाका चुडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त बस्याल र डडेलधुराका मुकन्दराज जोशी छन् ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया