बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल
मेरोन्यूज
२०८१ फागुन २६ गते ८:२६

काठमाडौँ । इङलिङ प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।
गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन ।
म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए भने आर्सनलका लागि डेक्लान राइसले गरेका थिए ।
यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ । हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडी रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
सम्बन्धित
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया