आणविक सम्झौताको वार्ता गर्ने ट्रम्पको प्रस्ताव इरानद्वारा अस्वीकार
मेरोन्यूज
२०८१ फागुन २६ गते ९:५५

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् ।
ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिदै खामेनीले इरानले ‘धम्की दिने सरकारहरू’ सँग वार्ता नगर्ने बताएका छन् । ट्रम्पले पत्रमार्फत इरानले आणविक सम्झौताको वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्न सक्ने चेतावनी दिएका थिए ।
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन् ।
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्नको लागि नयाँ सम्झौता गर्न चाहेको बताएका छन् । शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिएको र अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने बताएका थिए ।
सम्बन्धित
















बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया