स्ववियु निर्वाचन: अनेरास्ववियुले खोल्यो खाता
मेरोन्यूज
२०८१ फागुन २७ गते १४:०३

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेकपा एमालेनिकट अनेरास्ववियुले विजयी सुरुआत गरेको छ ।
अनेरास्ववियुले पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसबाट विजयी सुरुआत गरेको हो । उक्त क्याम्पसमा एमालेनिकट अखिलका सौगात कोइराला सभापति तथा उनको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।
अनेरास्ववियुका अनुसार सो क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो । यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।
सम्बन्धित







चिसोले पञ्चकुण्ड ताल जमेपछि …
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया