पार्टीबाट सांसद निष्कासनविरुद्ध अध्यक्ष ठाकुर आयोगमा
मेरोन्यूज
२०७८ वैशाख १७ गते १४:३४
काठमाडौँ । लुम्बिनी प्रदेशका चार जना प्रदेश सांसदलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । उनले २०७७ पुस ७ गतेपछि पार्टीको कुनै नबसेको समेत बताएका छन् ।
पार्टीको बैठक नबसेको बेला लुम्बिनीका सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरले जिकिर गरेका छन् ।

सम्बन्धित
















केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया