बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८१ फागुन २८ गते २०:४२

सप्तरी । बैंकिङ कसुरमा फरार भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी राजगढ गाउँपालिका-३ नर्घो टोलका २८ वर्षीय दिलीपकुमार मण्डल रहेका छन्।
उनलाई नर्घो टोलबाटै मंगलबार मध्यान्ह पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
मण्डलविरूद्ध जिल्ला अदालत झापाले गत माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियो।
मण्डलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर झापामा पठाइएको खतिवडाले बताए।
सम्बन्धित










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया