एमसीसी पारित गर्न नहुने भन्नेलाई कांग्रेस सभापति देउवाले सोधे, – ‘कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी पारित गर्दा नेपालमा अमेरिकी सेना नआउने वताएका छन् । एमसीसी बारे अनेक भ्रम र हल्ला फैलाएको भन्दै सभापति देउवाले एमसीसी पारित गर्न नुहने भन्नेहरुलाई नै प्रश्न गदैं भने, –‘हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?
संसदमा एमसीसी २०७४ भदौंबाट अनुमोदनका लागि पुगेपनि अल्झेर वसिरहेको छ । सभापति देउवाले त्यसलाई पारित गरेर जानुपर्नेमा जोड गरिरहेका छन् ।
बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी सितैमा पाइएको ठूलो अनुदान भएको पनि बताए।
‘यो मेरो पालामा मन्त्रिपरिषदबाट पास मात्रै गरेको हो, यो ठूलो अनुदान रकम हो, ब्याज तिर्नु पर्ने पनि होइन।’ देउवाले आफ्नै निवास वुढानिलकन्ठमा आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया