बराबरीमा रोकियो म्यानचेस्टर सिटी
मेरोन्यूज
२०८१ चैत २ गते ८:२४

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक एक गोल गरेका थिए भने ब्राइटनका लागि पेर्भिस इस्तुपिनान र एक गोल म्यानचेस्टर सिटीका अबडुकोडिर खुसानोभले आत्मघाती गोल गरेका थिए ।
यो बराबरीपछि म्यानचेस्टर सिटीको २९ खेलमा ४८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४७ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया