पछिल्लो २४ घण्टामा मात्र ३० देखि ३९ वर्ष उमेर समुहका करिब १४ सयमा कोरोना
मेरोन्यूज
२०७८ वैशाख १७ गते १७:५६

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तिब्र रुपमा फैल्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र ३० देखि ३९ वर्ष उमेर समुहका सबै भन्दा बढी संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३० देखि ३९ वर्ष उमेर समुहका एक हजार ३८९ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
२० देखि २९ वर्षका २४ घण्टामा एक हजार ३७२ जना कोरोना त्यसैगरी, ४० हजार ४९ उमेर समुहका एक हजार ५० जनामा कोरोना देखिएको छ । पछिल्लो पाँच दिन यता सबैभन्दा धेरै २० देखि २९ वर्षका बढी संक्रमित भएका थिए ।
यसैगरी ० देखि ९ वर्षका १३९ जना र ५० देखि ५९ वर्षका ७३९ जना गरी थप सो भन्दा माथि उमेरका रहेका छन् ।
सम्बन्धित















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया