यू-१९ विश्वकप छनोटका लागि १८ सदस्यीय टिम घोषणा
मेरोन्यूज
२०८१ चैत ३ गते १९:२५

काठमाडौं । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटका लागि १८ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।
नेपालमा अप्रिल १२ देखि २१ सम्म हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया