सुनको मूल्यमा रेकर्ड ब्रेक
मेरोन्यूज
२०८१ चैत ४ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला ११ सय रुपैयाँ बढेर एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको छ ।
यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदीको मूल्य २ हजार ५० रुपैयाँ पुगेको हो।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया