त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित
मेरोन्यूज
२०८१ चैत ६ गते १६:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन नै स्थगित भएको छ। निर्वाचन समितिले आज बिहीबार एक सूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको हो।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाममा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि यहाँ विवाद छ।
नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै आज बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।
सम्बन्धित
















होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया