खेलकुदमन्त्रीलाई पार्टी कार्यालयमै देखाइयो कालोझण्डा
मेरोन्यूज
२०८१ चैत ६ गते २०:३४

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ।
उनलाई कांग्रेसकै कार्यकर्ताले पार्टी कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाएका हुन्। खेलकुदमन्त्री चौधरीको विरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाइएको हो।
उनीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’लगायतका नारा लगाएका थिए। उनीहरू खेलकुद मन्त्रीका गतिविधिप्रति असन्तुष्ट रहेकाे बताइएकाे छ।
सम्बन्धित











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया