‘सोच बेलैमा’ गीत सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख १८ गते ११:३४

काठमाडौँ । ‘सोच बेलैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका सोना अमात्य र गायक विवेक सिंह ठकुरीको स्वर रहेको छ । गीतको भिडियो आकर्षक रहेको छ ।
संगीत प्रशिक्षक शशि विक्रम थापाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक गायिका सोना र विवेकको सहित गरिमा शर्मा, गोविन्द सिंह विष्टको अभिनय रहेको छ ।
भिडियोमा गम्भिर विस्टको निर्देशन, नवराज उप्रेतीको छायाँकन, सुरेन बसेलको कोरियोग्राफी रहेको छ । सोनाको यो गीत ‘मेरो माया’ एल्बममा समावेश गरिएको छ । सोनाको यस अगाडि ‘मेरो मायाकरोडमा’ बोलको गीत चर्चामा रहेको थियो ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया