स्थिति नियन्त्रणबाहिर गएपछि गौशालादेखि तीनकुनेसम्म कर्फ्यु
मेरोन्यूज
२०८१ चैत १४ गते १६:२०

काठमाडौं । काठमाडौँको गौशालादेखि, एयरपोर्ट, गैरीगाउँ हुँदै तीनकुनेसम्म कार्फ्यु लागेको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले स्थिति नियन्त्रणमा गएपछि कर्फ्यु आदेश जारी गरेको हो। शुक्रबार ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको हो।
प्रशासनले मनोहरा खोला पुलदेखि शान्तिनगरसम्म कर्फ्यु लगाएको हो। गौशालादेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वरसम्म पनि कर्फ्यु लागेको छ।
राजसंस्था पक्षधरको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यु लगाएको हो।

सम्बन्धित















गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया