माओवादी पछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडाइ
मेरोन्यूज
२०८१ चैत १४ गते १७:०८

काठमाडौं । ललितपुरस्थित नेकपा एमालेका पार्टीको हेडक्वाटर च्यासलमा सुरक्षा बढाइएको छ । राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेको पार्टी कार्यालयमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राजवादीले तीनकुनेमा प्रदर्शनमा उग्ररुप लिएपछिस्थिति तनावपूर्ण बनेको छ ।
राजवादीको प्रदर्शनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
शुक्रबार अपराह्न ४ बजेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लगाइएको छ तर राजवादीले भने आन्दोलन गरिहरेका छन् ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया