राजावादीको आक्रामणको निशानामा अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभजन
मेरोन्यूज
२०८१ चैत १४ गते १७:२९

काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।
राजावादीको आन्दोलन हिंस्रक बन्द अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा क्षति पुगेको छ । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया