कर्फ्यु लागेसँगै तीनकुने क्षेत्रमा सेना खटाइयो
मेरोन्यूज
२०८१ चैत १४ गते १७:३८

काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् ।
कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटाइएको हो ।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।
सम्बन्धित
















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया