जरिवाना पत्र लिएर निर्मल निवास पुगेको महानगरकाे टोलीलाई गेटबाटै फर्काइयो
मेरोन्यूज
२०८१ चैत १६ गते ११:४८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ ।
पत्र लिएर आइतबार महानगर प्रहरीको टोली निर्मल निवास पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन् ।
गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना तय गरेको थियो।
सम्बन्धित










कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया