तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ चैत १७ गते १२:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न सबैलाई कडा कारबाही हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘तीनकुनेमा जिउँदै मान्छे जलाइयो, घटनामा संलग्न सबैलाई कडा प्रशासनिक कारबाही हुन्छ,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले संविधान उल्लङ्घन गरेको उनको भनाइ छ ।
सम्बन्धित













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया