दाङमा पार्किङ गरिएको कारभित्र तीन बालकको शव फेला
मेरोन्यूज
२०७८ वैशाख १८ गते २२:२०

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा पार्किङ गरी राखिएको कारभित्र तीन बालकको शव फेला परेको छ । तुलसीपुरस्थित स्याउली बजारमा पार्किङ गरिराखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो ।
उक्त गाडी स्याउली बजारमा गत माघ महिनादेखि पार्किङमा रहेको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । मृतकको पहिचान खुलेको छैन ।
सम्बन्धित

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया