कोरोना महामारीमा विद्यार्थीका लागि विशेष सेवा सुरु : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ वैशाख १९ गते १२:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारीले विद्यार्थीको पढाई असर परेको भन्दै व्यवस्थित बनाएको बताएका छन् । आज आयोजित एक भर्चुअल कार्यक्रमबीच ‘नागरिक एप’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोग भएको अवस्थामा विद्यार्थीका लागि विशेष कार्यक्रमअगाडि सारिएको बताए । उनले भने, ‘कोरोना भाइरस महामारीले विद्यालय तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीका लागि विशेष सेवाको व्यवस्था गरी सुरु गरिएको छ, जुन हाम्रो लागि गौरवको कुरा हो ।’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको चौथो दिवसको अवसरमा प्रधानमन्त्री ओलीले देशमा प्रविधिको तीव्र विकास भएको दाबी गरे । यस क्रममा उनले नागरिक एपको क्युआर कोडमार्फत नेपाल बैंक लिमिटेडको खाता खोलेका थिए ।
सम्बन्धित
















खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया