जनमत र नागरिक उन्मुक्ति एकतामा जुट्यो सहमति, रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष
मेरोन्यूज
२०८१ चैत २३ गते १९:५२

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पदमा सहमति जुटेको छ।
आइतार बर्दियाको मधुवनमा बसेको संयुक्त एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको नाम र चुनाव चिह्न र पदाधिकारीमा सहमति गरेको हो।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने बताए।
एकतापछिको पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने पनि सहमति भएको जनाइएको छ। त्यस्तै चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया रहने सहमति कार्यदलमा भएको छ।
प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्।
सम्बन्धित
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया