बार निर्वाचन : अध्यक्षमा मिश्रले बढाए अग्रता, पछ्याउँदै श्रेष्ठ
मेरोन्यूज
२०८१ चैत २५ गते १२:३५

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
मंगलबार बिहान सवा ११ बजेसम्मको परिणाममा अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डा.विजय मिश्रले अग्रता लिइरहेका छन् । उनलाई माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले पछ्याइरहेका छन् ।
मिश्रले ८६९ मत पाउँदा श्रेष्ठलाई ५२९ मत प्राप्त भएको छ।
अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।
यस्तै महासचिवमा मिश्रकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् । कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया