नयाँ सरकार माग गर्दै लुम्बिनीका ४२ सांसदले प्रदेश प्रमुखलाई दिए निवेदन (पत्रसहित)
मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) को दावी
मेरोन्यूज
२०७८ वैशाख १९ गते १६:२५
वुटलव । लुम्बिनीमा राजनीतिक संकट गहिरिँदै गएका बेला प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको मागसहित लुम्बिनीका विपक्षी गठबन्धनका ४२ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत दलको नेताका रुपमा पुनः नियुक्ति गरेपछि विपक्षी गठबन्धनका नेताहरुले विश्वास छैन भन्दै अर्काे पत्र बुझाएका हुन् ।
उनीहरुले धारा १६८ (२) बमोजिम माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न पत्रसहित निवेदन दिएका हुन् ।
हेर्नुहोस पत्रसहित



सम्बन्धित










एनपिएल : विराटनगरविरुद्ध पहिला बलिङमा पोखरा
रविको अर्धशतकमा चितवनको विजयी सुरुवात
दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी
दोहोरो अंकले बढ्याे सेयर बजार
च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया