सेयर बजारमा ८ अंककाे गिरावट
मेरोन्यूज
२०८१ चैत २७ गते १६:०९

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजारमा साढे आठ अंकको गिरावट आएको छ ।
आज नेप्से परिसूचक ८ दशमलव ६० अंकले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ ।
बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।
यसदिन ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।
सम्बन्धित









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया