कूल परीक्षणको ४३ प्रतिशतमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १९ गते १७:०३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण भएकामध्ये ४२.९९ अर्थात ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने एन्टिजेन्ट परीक्षणबाट ७४ जनामा कोरोना पुष्टि भएको छ ।
यो तथ्यांक नेपालमा कोरोना देखिएको हालसम्मकै उच्च हो ।
सम्बन्धित
















देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया