फ्राइडे रिलिजः बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा बढी शो कृषाको ‘पिताम्बर’ लाई
मेरोन्यूज
२०८१ चैत २८ गते ६:५४

काठमाडौं । आज देखी हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् ।
कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजवाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् ।
शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन ।
आज प्रदर्शनमा आउन लागेको दुई फिल्म मध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ।
पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगातमल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरकाे प्रि बुकिङ उत्साहजनक देखिएकाे छ ।
सम्बन्धित














तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया