प्रतिनिधि सभाको बैठक वैशाख २७ गतेका लागि आह्वान
मेरोन्यूज
२०७८ वैशाख १९ गते १९:५४

काठमाडौँ । वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले २७ गते संसद्को बैठक आह्वान गर्नका लागि राष्ट्रपति समक्ष सिमारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने भएका छन् । नेपालको संविधान १०० को धारा (१) बामोजिम विश्वासको मत लिने भएकाले सोही प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यहि वैशाख २७ गते १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशनको आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित
















पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
प्रतिक्रिया