एउटा दलको बहुमत आउन गाह्रो छ : देउवा
मेरोन्यूज
२०८१ चैत ३० गते १४:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेकै अवस्थामा आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताए।
‘कुनै पनि एउटा दलको आमनिर्वाचनमा बहुमत आउन गाह्रो छ । त्यसैले सबै दललाई मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने । सभापति देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको तथा समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताए ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया