गभर्नर बन्ने चर्चाकाबीच भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा
मेरोन्यूज
२०८२ वैशाख ५ गते १३:१०

काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।
गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको स्रोतले जनाएको छ । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउन सहमती भएकाे बुझिएको छ।
गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने/नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।
अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।
सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया