कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना
मेरोन्यूज
२०७८ वैशाख २० गते ९:५२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।
शर्माले ज्वरो र जिउ दुखाई बढेपछि आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए। डाक्टर अनुप बास्तोलासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको शर्माले बताए ।
‘हाल डेरामै आइसोलेसनमा छु,’ उनले भनेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’

सम्बन्धित
















दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया