नेपाल सुपर लिग : आज ललितपुर र धनगढी भिड्दै
मेरोन्यूज
२०८२ वैशाख ६ गते १२:५७

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र धनगढी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे शुुरु हुनेछ । यी टोलीले लिग चरणमा गोलरहित बराबरी खेलेका थिए । यद्यपि, ललितपुर १२ र धनगढी ११ अंकसहित प्लेअफमा पुगेका थिए । यो खेल जित्ने टोलीले सिधैं फाइनलमा स्थान बनाउने छ ।
हार्नेले भने दोस्रो क्वालिफाइरमा इलिमिनेटरको विजेता पोखरा थन्डर्स र चितवन एफसीबीचको विजेतासँग खेल्नेछ । आजको खेल जितेमा धनगढी लगातार तेस्रोपल्ट उपाधिनजिक पुग्नेछ ।
ललितपुर पनि लगातार दोस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।
सम्बन्धित
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया