सर्वसाधारणमाथि कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा
मेरोन्यूज
२०८२ वैशाख ११ गते २०:१०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि एक सर्वसाधारणमाथि चार ट्राफिक प्रहरीले गरेको कुटपिट घटनामा संलग्न सबै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार घटना मंसिर ११ गते भएको हो । भिडियो बिहीबार बिहान सार्वजनिक भएपछि चारै जनालाई कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको छ ।
भिडियोमा देखिए अनुसार, ट्राफिक प्रहरीले एक व्यक्तिलाई लडाएर बुटले प्रहार गरेका थिए र उनको कागजपत्र भुइँमा फ्याँकेका थिए । घटनाले सामाजिक सञ्जालमा चर्को आलोचना खेपेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया