बजेट अधिवेशन सुरु
मेरोन्यूज
२०८२ वैशाख १२ गते १३:२५

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।
बजेट अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुनेछ।
यसपालि बजेटसँगै अरू विधेयकहरू टुंग्याउने तयारी छ। विद्यालय शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने तयारी छ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।
सम्बन्धित
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया