प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन संसद सचिवालयको सूचना
मेरोन्यूज
२०७८ वैशाख २० गते १५:३०

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैशाख २७ गते बस्ने बैठकमा सहभागी हुन प्रतिनिधि सभाका सदस्यहरुलाई अनुरोध गरेको छ ।
संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गर्दै बैशाख २७ गते १ बजे बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।
उक्त सूचनामा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत लिन चाहेकाले सोही प्रयोजनका लागि राष्ट्पति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम आह्वान गरेको बैठकमा उपस्थित हुन सांसदहरुलाई सूचित गराइएको छ ।

सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया